रगत र आँसु

सायद रगतभन्दा अलिकति गह्रुङ्गो हुन्छ आँसु रगत बगेर सकिन्छ दुख्छ सिद्दिन्छ – र सिध्याउंछ आँसु सक्किन्न जति बगे नि सक्किन्न बिझ्छ, बिझिरहन्छ एकैछिनलाई हराएजस्तो गर्छ र वर्षौंपछि फेरी उर्लेर आउँछ खाट मुनिको बाक्सामा भाको पुरानो फोटो देखेर सायद रगतभन्दा अलि धेरै गह्रुङ्गो हुन्छ आँसु छाला च्यातेर निस्किन्छ रगत आँसु, मुटु च्यातेर न सिउन मिल्नु, न त […]

Read more